शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • गाउँ जाने बाटो बन्द भएपछि छाङ्गरु र तिङ्करका स्थानीय चौपायासहित धर्नामा

गाउँ जाने बाटो बन्द भएपछि छाङ्गरु र तिङ्करका स्थानीय चौपायासहित धर्नामा

आफ्नो जन्मभूमि जाने बाटो नभएको भन्दै व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करका स्थानीय पशु चौपायासहित गाउँ जिल्ला प्रशासन कार्यालय दार्चुला पुगेका छन्।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

आफ्नो जन्मभूमि जाने बाटो नभएको भन्दै व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करका स्थानीय पशु चौपायासहित गाउँ जिल्ला प्रशासन कार्यालय दार्चुला पुगेका छन्।

triton college

छ महिना सदरमुकाम खलङ्गा र छ महिना व्यास उक्लिने दार्चुलाका व्यासीहरुले गाउँ फर्किन आफ्नो भूमि भएर बाटो नभएको भन्दै पशु चौपायासहित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन् ।

वैशाख पहिलो साता कुञ्चा सर्ने व्यासीहरु विगतमा भारतीय मार्ग हुँदै जाने गरेकोमा लकडाउनका कारण उनीहरु भारतीय भूमि भएर गाउँ जान पाएका छैनन् । नेपालतिरको बाटो मर्मत नहुँदा व्यासीहरु खलङ्गामा समस्यामा परेका छन्।

रासस

प्रकाशित: May 12, 2020| 15:51 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।