शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश ५ : लकडाउनको डेढ महिनामा ११२ जनाले आत्महत्या गरे

प्रदेश ५ : लकडाउनको डेढ महिनामा ११२ जनाले आत्महत्या गरे

प्रदेश ५ मा लकडाउनको अवधिमा आत्महत्या गर्नेको संख्या बढेको देखिएको छ ।
 |  शुक्रबार, वैशाख २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०७७

प्रदेश ५ मा लकडाउनको अवधिमा आत्महत्या गर्नेको संख्या बढेको देखिएको छ ।

triton college

गएको चैत ११ गतेदेखि वैशाख २६ गते बिहानसम्मको तथ्यांक हेर्दा प्रदेश ५ को १२ जिल्लामा आत्महत्या गर्नेको संख्या गत वर्षको भन्दा बढी देखिएको हो।

प्रदेश प्रहरी कार्यलय दाङका प्रवक्ता डिएसपी नवराज पोखरेलका अनुसार अन्य अपराध घटिरहँदा आत्महत्या गर्नेको संख्या भने बढेको छ ।

उनका अनुसार गत बर्षको चैत महिनामा ६० जनाले आत्महत्या गरेका थिए । तर चालू वर्षको चैत ११ गतेदेखि २६ गतेको अवधिमा ११२ जनाले आत्महत्या गरेका छन् ।


यो अवधिमा रुपन्देहीमा १८, पश्चिम नवलपरासीमा १४, कपिलवस्तुमा १५, पाल्पामा ९, अर्घाखाँचीमा ३, गुल्मीमा १०, प्यूठामाा २, दाङमा २८, रोल्पामा ५, रुकुममा ३, बाँकेमा २ र बर्दियामा ३ जनाले आत्महत्या गरेका छन्।

corrent noodles
Metro Mart

प्रकाशित: May 08, 2020| 18:33 शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।