शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सोल्टीमोडमा कार र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, खाजा घरमा खड्का मृत फेला

सोल्टीमोडमा कार र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, खाजा घरमा खड्का मृत फेला

काठमाडौं महानगरपालिका वडा नम्बर १४ सोल्टी मोडमा बा २१ च ४३४७ नम्बरको कार र बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल आज बिहान एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ वेलबारी कानेपोखरी घर भएका २३ वर्षीय टिकाराज गेलालको मृत्यु भएको छ ।
 |  शुक्रबार, वैशाख २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०७७

काठमाडौं महानगरपालिका वडा नम्बर १४ सोल्टी मोडमा बा २१ च ४३४७ नम्बरको कार र बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल आज बिहान एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ वेलबारी कानेपोखरी घर भएका २३ वर्षीय टिकाराज गेलालको मृत्यु भएको छ ।

triton college

दुर्घटनामा गम्भीर घाइते भएका गेलालको नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता, काठमाडौं महानगरपालिका ३१ मद्रासी टोलस्थित खाजा घरमा सोही ठाउँ बस्ने रामेछाप देवीडाँडा घर भएका ४५ वर्षीय बाबुराम खड्का शुक्रबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

दुवै घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: May 08, 2020| 16:29 शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।