शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • य़ुनाइटेड सिमेन्ट्सद्वारा राहत स्वरूप खाद्य सामग्री वितरण

य़ुनाइटेड सिमेन्ट्सद्वारा राहत स्वरूप खाद्य सामग्री वितरण

 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

केएल दुगड समूह अन्तर्गतको संस्था य़ुनाइटेड सिमेन्ट्स प्रालिले विभिन्न स्थानमा राहत सामग्री वितरण गरेको छ ।

triton college

विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न अबलम्बन गरिएको लक्डाउनका कारण विभिन्न स्थानमा निम्न आय श्रोत भएका मानिसहरु तथा दैनिक मजदुरी गरि जीविकोपार्जन गर्नुपर्ने बाध्यता भएका नागरिकहरुलाई यो समयमा राहतको एकदमै आवश्यकता रहेकोले य़ुनाइटेड सिमेन्ट्सले गोदावरी नगरपालिका तथा धुनिवेसी नगरपालिका को केही स्थानमा खाद्य सामग्री वितरण गरेको छ ।

पूरा विश्व नै आक्रान्त रहेको अवस्थामा आफ्नै देशको जनतालाई केहि हद सम्म भएपनि यो राहतले उनीहरुको घाउमा मलहम लगाउने काम गरेको उद्योगको ठम्याइ रहेको छ । यस किसिमको सामाजिक दायित्वको काम विगतमा पनि यो संस्थाले गरेको र भविष्यमा पनि आवस्यकता अनुसार गरिरहने प्रतिबद्ध्ता ब्यक्त गरेको छ ।

 

प्रकाशित: May 07, 2020| 11:33 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्