शनिबार, वैशाख १५, २०८१

महामारीविरुद्ध लड्न उच्च मनोबल पैदा होस् : दाहाल

 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

काठमाडाैं- नेकपा अध्यक्ष पुष्पकमल दाहालले कोरोना भाइरसको महामारीविरुद्ध लड्न र विजय प्राप्त गर्न बुद्धका उपदेशले उच्च मनोबल पैदा गर्दै यो महामारीको विषम परिस्थितिसँग जुझ्न मद्दत मिल्ने बताएका छन्।

triton college

२५६४ औं बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपालको भूमिमा जन्मेर मानव कल्याणका साथै विश्वशान्तिका लागि ठूलो योगदान दिएका गौतम बुद्धका उपदेश विश्वमै लोकप्रिय रहेको बताएका छन्।

उनले सन्देशमा भनेका छन्, 'बुद्धले विश्व मानवजातिका लागि सही ज्ञान हासिल गर्न भौतिकवादी ढंगले सत्यको तथ्यगत अन्वेषण गर्ने सूत्रहरु पहिल्याउनुभएकाले उहाँप्रति हामी सबै नेपालीले गर्व गर्न सक्छौं।'

त्यसैगरी दाहालले किराँत (राई, लिम्बू, सुनुवार र याक्खा) समुदायको उभौली पर्वका उपलक्ष्यमा सम्पूर्ण किराँत समुदायमा सुख, शान्ति, समृद्धि र आपसी भाइचाराको उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

प्रकाशित: May 07, 2020| 08:14 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।