बिहीबार, वैशाख २०, २०८१

पुनः सुरु हुँदै एमाले स्थायी कमिटी बैठक

‘बिहान ९ बजेदेखि बैठक बसेको थियो। अहिले खाना खानका लागि स्थगित गरिएको हो। अब आजै अपरान्ह ३ बजे फेरि बस्नेछ’, उनले भने।
 |  शनिबार, भदौ २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २६, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं-  नेकपा एमालेको स्थायी कमिटी बैठक शनिबार अपरान्ह ३ बजे फेरि सुरु हुने भएको छ। शनिबार बिहान ९ बजेदेखि बसेको बैठक खाना खानका लागि दिउँसो केही समय स्थगित भएको तर अब पुनः ३ बजे सुरु हुने भएको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए। 

‘बिहान ९ बजेदेखि बैठक बसेको थियो। अहिले खाना खानका लागि स्थगित गरिएको छ। अब आजै अपरान्ह ३ बजे फेरि बस्दैछ’, उनले भने। 

बिहान बसेको बैठकमा पार्टीको १०औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिबारे छलफल भएको छ। यसबारे निर्णय लिन फेरि अपरान्ह ३ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो। 

प्रकाशित: Sep 11, 2021| 14:53 शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...