शुक्रबार, वैशाख १४, २०८१

शुलभ अग्रवाल तारेखमा छुटे

व्यवसायी सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले बिहीबार राति तारेखमा छाडेको छ।
 |  शुक्रबार, वैशाख १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०७७

काठमाडौं– व्यवसायी सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले बिहीबार राति तारेखमा छाडेको छ।

triton college

शंकर ग्रुपका सञ्चालक अग्रवालको बयान लिएको र बाँकी अनुसन्धान लकडाउनपछि गर्ने भन्दै विभागले तारेखमा छोडेको हो।

अग्रवाललाई काठमाडौं जिल्ला अदालतले बिहीबार २५ लाख ५० हजार धरौटीमा छाड्ने आदेश दिएलगत्तै प्रहरीले पुनः पक्राउ गरेर सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको थियो।

बजार मुल्य पाँच हजार रहेको भनिएको ज्वरो नाप्ने थर्मल गन १५ हजार रुपैयाँमा बेचेको आरोपमा प्रहरीले अग्रवाललाई गत चैत २५ गते नक्सालबाट पक्राउ गरेको थियो।

यो पनि पढ्नुहोस्ः

corrent noodles
Metro Mart

रिहा भएलगत्तै अग्रवाल पुनः पक्राउ (भिडियाे सहित)

अग्रवालविरुद्ध चार कसुरमा मुद्दा दर्ता गर्न सिफारिस, १० वर्ष कैद र १५ लाख ७८ हजार जरिवाना माग

प्रकाशित: May 01, 2020| 09:22 शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।