शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका सप्तरीका दुवै जनाको पीसीआर रिपोर्ट निगेटिभ

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका सप्तरीका दुवै जनाको पीसीआर रिपोर्ट निगेटिभ

र्‍यापिड टेस्टमा पोजिटिभ देखिएका सप्तरीका दुवैजना शंकास्पदको पीसीआर रिपोर्ट निगेटिभ आएको छ।
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

जनकपुरधाम- र्‍यापिड टेस्टमा पोजिटिभ देखिएका सप्तरीका दुवैजना शंकास्पदको पीसीआर रिपोर्ट निगेटिभ आएको छ।

triton college

भारतको नयाँदिल्लीस्थित निजामुद्दिनको जमातबाट फर्किएका उनीहरुको र्‍यापिड टेस्टमा मंगलबार पोजिटिभ रिपोर्ट आएको थियो।

सप्तरी खड्क नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका घर भएका उनीहरुको स्वाब परीक्षणका लागि धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठान पठाइएको थियो।

पीसीआर जाँचमा दुवै जनाको रिपोर्ट निगेटिभ देखिएको सप्तरी जनस्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए।
उनीहरुसँगै अन्य पाँचजना जमातीको स्वाब रिपोर्ट पनि निगेटिभ देखिएको उनले बताए।

प्रकाशित: Apr 15, 2020| 17:27 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।