शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारको राजीनामा स्विकृत

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारको राजीनामा स्विकृत

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले दिएको राजीनामा सरकारले स्वकीकृत गरेको छ।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं– वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले दिएको राजीनामा सरकारले स्वकीकृत गरेको छ। 

triton college

प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री शेर बहादुर देउवाले रेग्मीको राजीनामा बिहीबार स्वीकृत गरेका हुन्। 

प्रतिष्ठानमा भएको अनियमितता तथा बेथितिमा रजिष्ट्रारसहितका पदाधिकारीको संलग्नता रहेको छानबिनका क्रममा फेला परेपछि उनीहरूको राजीनामा माग भएको थियो। रेग्मीले भदौ ११ गते राजीनामा दिएका थिए। 

प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरूले प्रतिष्ठानको बेतिथीविरुद्ध गत असार १ देखि आन्दोलन गर्दै आएका छन्। पदाधिकारीकमो राजीनामा माग भए पनि रजिष्ट्रारबाहेक अन्य पदाधिकारीले राजीनामा दिन अटेरी गरिहेका छन्।

प्रकाशित: Sep 10, 2021| 07:08 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।