शनिबार, वैशाख २९, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • माछापुच्छे बैंकद्धारा कोरोना रोकथाम कोषमा १ करोड ६ लाख सहयोग

माछापुच्छे बैंकद्धारा कोरोना रोकथाम कोषमा १ करोड ६ लाख सहयोग

 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

triton college
corrent noodles
Metro Mart

माछापुच्छे बैंक लि.ले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न रु.१ करोड ६ लाख बराबरको सहयोगको घोषणा गरेको छ । बैंकले कोरोना रोकथाम तथा उपचार र आवश्यक तयारीका लागि केन्द्रिय सरकार अन्तर्गतको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई रु.५१ करोड उपलब्ध गराउने घोषणा गरेको छ भने सात वटै प्रदेश सरकारलाईरु.५–५ लाखका दरले कुुल ३५ लाख रकम सहयोग हस्तान्तरण गरिसकेको छ ।

यसअघि बैंकले आमनागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै काठमाण्डौं महानगरीय प्रहरी कार्यालयको समन्वयमा काठमाण्डौ र भक्तपुरका अत्यन्त भिडभाड हुने प्रमुख १६ स्थानहरुमा पानी ट्यांकी सहित हात धुने ठाउँको व्यवस्था गरेको थियो । साथै, स्थानीय निकायहरुको समन्वयमा बैंकले दैनिक ज्याला मजदुुरी गरेर छाक टार्दै आएका अतिविपन्न परिवारलाइ खाद्यान्न उपलब्ध गराएको छे । उक्त कार्यहरुमा बैंकले रु. २० लाख खर्च भएको जनाएको छ ।

 

प्रकाशित: Apr 05, 2020| 11:09 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्