शनिबार, वैशाख १५, २०८१

अलपत्र परेका १५५ भारतीय भैरहवाको क्वारेन्टाइनमा

भैरहवा– कोरोना भाइरसका कारण कारण लकडाउन भएपछि कामविहीन भएका मजदुरहरु आफ्नो घर जाने क्रममा सीमामा अलपत्र परेपछि तिनीहरुको नेपाल सरकारले उद्धार गरेको छ ।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

भैरहवा– कोरोना भाइरसका कारण कारण लकडाउन भएपछि कामविहीन भएका मजदुरहरु आफ्नो घर जाने क्रममा सीमामा अलपत्र परेपछि तिनीहरुको नेपाल सरकारले उद्धार गरेको छ ।

triton college

नेपालका विभिन्न ठाउँमा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने भारतीय नागरिकहरु लकडाउनका कारण सबै कामकाज बन्द भएपछि जन्मथलो भारत जान हिँडेका थिए ।

सवारी साधन नचले पनि पैदल यात्रा गर्दै काठमाडौं, पाल्पा, नारयणगढ, धादिङ लगायतका ठाउँबाट आएका उनीहरुलाई रुपन्देही प्रशासनले उद्धार गरेर प्रतिमान नीमा प्राविधिक कलेजमा बनाइएको क्वारेन्टाइनमा राखिएको रुपन्देही प्रमुख जिल्ला अधिकारी महादेब पन्थले बताए ।

क्वारेन्टाइनमा राखिएकाहरुलाई खाने बस्ने र स्वास्थ्य लगायत आवश्यक सबै प्रबन्ध सिद्धार्थनगर नगरपालिकाले गरेको नगरपालिकाका वरिष्ठ अधिकृत गणेश क्षेत्रीले बताए ।
उद्धार गरिएकाहरु सबै मजदुर हुन्। क्वारेन्टाइनमा प्रवेश गर्नु अघि उनीहरु सबैको स्वास्थ्य जाँच गरिएको थियो ।

प्रकाशित: Apr 01, 2020| 21:02 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।