शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • लकडाउन उल्लंघन गर्ने क्रम रोकिएन, बिहानै सयौंलाई उभ्याइयो

लकडाउन उल्लंघन गर्ने क्रम रोकिएन, बिहानै सयौंलाई उभ्याइयो

सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने क्रम रोकिएको छैन।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

triton college
corrent noodles
Metro Mart

सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने क्रम रोकिएको छैन। दैनिक सयौंलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ। सुरुका केही दिन पक्राउ गरेर भ्यानमा हाली प्रहरी चौकी नै लैजाने गरिएकोमा अहिले भने प्रहरीले सडकमै उभ्याउने गरेको छ।

आज (बुधबार) पनि बिहानै सडकमा निस्किएका एक हजारभन्दा बढीलाई प्रहरीले सडकै उभ्याएको छ।

उनीहरुलाई जहाँ भेट्यो त्यहीँ उभ्याएर सम्झाइ–बुझाइ गरी छाडिने गरेको प्रहरीले जनाएको छ। सरकारको निर्णयअनुसार अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन प्रहरीले आग्रह पनि गरेको छ।
पासो

प्रकाशित: Apr 01, 2020| 08:39 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।