शनिबार, वैशाख १५, २०८१

अवैध लागूऔषध सहित तीनजना पक्राउ

बुढानिलकण्ठ नगरपालिका–११ कपन पैयुँटारबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

काठमाडौं– बुढानिलकण्ठ नगरपालिका–११ कपन पैयुँटारबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

triton college

पक्राउ पर्नेहरुमा उदयपुर बेलका नगरपालिका–१ घर भई काठमाडौं चाबहिल बस्ने २४ वर्षीय अरुण खड्का र दाङ घर भई ललितपुर एकान्तकुना बस्ने २३ वर्षीय सबल केसी छन्।
महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुलाई बिहीबार लागूऔषध सहित पक्राउ गरेको जनाएको छ।

यस्तै सिरहा, मिर्चैया नगरपालिका–८ बाट अवैध लागूऔषध ब्राउनसुगर करिब ४ ग्राम र नगद १५ हजार १ सय ३० रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नरहा गाउँपालिका–३ का २२ वर्षीय सुन्दर कुमार सिंह रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।प्रहरीले स.२प ९२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार सिंहलाई पक्राउ गरेको जनाएको छ।

 

प्रकाशित: Mar 27, 2020| 07:16 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।