शुक्रबार, वैशाख १४, २०८१

काठमाडौंमा 'डिसइन्फेक्टेन्ट' छर्किंदै महानगर

काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सार्वजनिक स्थलमा डिसइन्फेक्टेन्ट (संक्रमण नियन्त्रक औषधि) छर्किरहेको छ।
 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

काठमाडौं– काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सार्वजनिक स्थलमा डिसइन्फेक्टेन्ट (संक्रमण नियन्त्रक औषधि) छर्किरहेको छ।

triton college

बुधबारबाट सुरू गरेको औषधि छर्किने कार्यलाई केही समयसम्म निरन्तरता दिइने महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए।

अहिले मखनटोल, बसन्तपुर, लगनटोल, बानेश्वर, सिनामंगल, महाराजगञ्जलगायतका क्षेत्रमा औषधि छर्किने काम भइरहेको छ।

आज चार हजार लिटर क्षमताका तीन वटा जेट मेसिन र सातवटा साना ट्याङकरले औषधि छर्किरहेको महानगरपालिकाले जनाएको छ। आजै रत्नपार्क, टेकु, कालीमाटी फलफूल बजारलगायतका स्थानमा पनि औषधि छर्किइने छ।

प्रकाशित: Mar 26, 2020| 07:12 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।