शनिबार, वैशाख १५, २०८१

कर्णालीमा एक हजार बेडको क्वारेन्टाइन बन्दै

कोरोना भाइरसबाट आउने सक्ने सम्भावित खतरालाई ध्यानमा राख्दै कर्णाली प्रदेश क्वारेन्टाइन बनाउन सुरु गरिएको छ।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

सुर्खेत- कोरोना भाइरसबाट आउने सक्ने सम्भावित खतरालाई ध्यानमा राख्दै कर्णाली प्रदेश क्वारेन्टाइन बनाउन सुरु गरिएको छ।

triton college

कोरोना प्रभावित मुलुकबाट आउनेलाई राख्न १ हजार बेडको क्वारेन्टाइन निर्माण गर्न थालिएको हो।

वीरेन्द्रनगरको खुलामञ्चमा नेपाली सेनाले युद्धस्तरमा क्वारेन्टाइन निर्माणको गरिरहेको छ। नेपाली सेनाको उत्तरपश्चिम पृतना हेडक्वार्टर नेवारेले खुल्ला मञ्चमा चार सय बेड सहितको क्वारेन्टाइन निर्माणको सुरु गरेको हो।

कम्तीमा एक हप्तामा काम क्वारेन्टाइन निर्माणको काम सुरु गरेको सेनानी झपेन्द्रबहादुर विसीले जानकारी दिए। क्वारेन्टाइन निर्माणमा दुई सय बढी नेपाली सेना खटिएका छन्।

खुलामञ्चसँग मध्यपश्चिम विश्वविद्यालयमा पनि क्वारेन्टाइन निर्माण सुरु गरिने छ।

corrent noodles
Metro Mart

कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद् र कर्णाली प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिले वीरेन्द्रनगरस्थित रेडियो नेपालको परिसरमा रहेको खाली जग्गा र मध्यपश्चिम विश्वविद्यालयमा गरी एक हजार क्षमताको क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको थियो।

तर रेडियो नेपालमा प्राविधिक समस्या (विद्युतको अर्थिङ) का कारण खुलामञ्चमा क्वारेन्टाइन निर्माण गरिन गरिने भएको हो।

प्रकाशित: Mar 22, 2020| 13:01 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।