शुक्रबार, वैशाख १४, २०८१

सिद्धार्थ बैंकको नयाँ शाखा सुन्धारामा

 |  शुक्रबार, फागुन ३०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ३०, २०७६

triton college
corrent noodles
Metro Mart

सिद्धार्थ बैंकले ०७६ फागुन २९ गते बिहिबार ललितपुरको सुन्धारामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखा विस्तार पश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १८४ (३ एक्स्टेन्सन काउन्टर सहित) पुगेको छ ।

प्रकाशित: Mar 13, 2020| 03:54 शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्