शुक्रबार, वैशाख १४, २०८१

रुघाखोकी लाग्नेबित्तिकै जचाउँदा कोरोना भाइरस देखियो

सामान्य रुघाखोकी लागेसँगै जचाउन पुगेका अस्ट्रेलियन नायक टम ह्यान्क्सको दम्पतिलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

काठमाडौं- सामान्य रुघाखोकी लागेसँगै जचाउन पुगेका अस्ट्रेलियन नायक टम ह्यान्क्स दम्पतीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। टमले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफू र आफ्नी श्रीमती रिटा विल्सनलाई कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका हुन्।

triton college

दैनिक काममा खटिराखेका ६३ वर्षका नायक ह्यान्क्सले सामान्य रुघाखोकी लाग्नेबित्तिकै जचाउँदा कोरोनाको संक्रमण देखिएको इन्स्टाग्राममा लेखेका छन् ।

उनले भनेका छन्, ‘हामी रुघाखोकी लागेको जस्तो गरी थकित भएका थियौं। जिउ पनि दुखेको थियो, हल्का ज्वरो पनि आएको थियाे । के भएको भनेर परीक्षण गराइहाल्यौं। हामीमा कोरोना भाइरसको संक्रमण देखियो।’

अस्ट्रेलियामा अहिलेसम्म १ सय ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

प्रकाशित: Mar 12, 2020| 03:42 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।