शुक्रबार, वैशाख १४, २०८१

मिर्गौला प्रत्यारोपणका लागि ओलीलाई मोदीको शुभकामना

ओलीलाई मेन्सन गर्दै ट्विट गरेका मोदीले पशुपतिनाथसँग ओलीको राम्रो स्वास्थ्य, खुसी र दिर्घायुको पनि कामना गरेका छन्।
 |  सोमबार, फागुन १९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १९, २०७६

काठमाडौं– मिर्गौलाको पुनः प्रत्यारोपण गराउन लागेका प्रधानमन्त्री केपी ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अपरेशनको सफलता र शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

triton college

ओलीलाई मेन्सन गर्दै ट्विट गरेका मोदीले पशुपतिनाथसँग ओलीको राम्रो स्वास्थ्य, खुसी र दिर्घायुको पनि कामना गरेका छन्।

ओलीले त्रिवि शिक्षण अस्पतालमा बुधबार मिर्गौलाको पुनः प्रत्यारोपण गराउन लागेका छन्। १२ वर्षअपघि पहिलोपटक नयाँ दिल्लीमा ओलीको मिर्गौला प्रत्यारोपण भएको थियो।

 

प्रकाशित: Mar 02, 2020| 04:42 सोमबार, फागुन १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।