शनिबार, वैशाख २२, २०८१

कोरोनाको आशंकामा दुईजना टेकु अस्पतालकाे आइसोलेसनमा

कोरोनाको संक्रमणको आशंकामा दुई जना अस्पताल भर्ना भएका छन्। एक जना चीन र अर्का दक्षिण कोरियाबाट फर्केका व्यक्ति संक्रमणको आशंकामा टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका हुन्।
 |  आइतबार, फागुन १८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं- कोरोना भाइरस संक्रमणको आशंकामा दुई जना अस्पताल भर्ना भएका छन्। एकजना चीन र अर्का दक्षिण कोरियाबाट फर्केका व्यक्ति संक्रमणको आशंकामा टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका हुन्। उनीहरुलाई आइसोलेसन वार्डमा राखिएको अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले जानकारी दिए।

भर्ना भएका व्यक्तिबाट नमुना संकलन गरेर ल्याबमा पठाइसकिएको बताउँदै बाँस्तोलाले सोमबारसम्ममा रिपोर्ट आइसक्ने बताए। कोरोना प्रभावित देशबाट आएको उनीहरुमा ज्वरो आएपछि अस्पताल भर्ना गरिएको हो।

प्रकाशित: Mar 01, 2020| 13:54 आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।