शुक्रबार, वैशाख १४, २०८१

संसद् अधिवेशनबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

– सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज मंगलबार बस्दैछ। बैठक दिउँसो दुई बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने बताइएको छ।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज मंगलबार बस्दैछ। बैठक दिउँसो दुई बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने बताइएको छ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपराह्न ४ बजेका लागि संसद् बैठक आह्वान गरेपछि कांग्रेस संसदीय दलको बैठक बसन लागेको हो। बैठकमा चालू वर्षको बजेट, एमसीसी परियोजनालगायत विषयलाई संसदमा कसरी अघि बढाउने भन्नेबारेमा छलफल हुनेछ।


प्रकाशित: Sep 07, 2021| 10:52 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...