शनिबार, वैशाख १५, २०८१

एमसीसीबारे निर्णय गर्न नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं– एमसीसीको विषयमा निर्णय लिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्न लागेको छ।
 |  शनिबार, फागुन १०, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १०, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं– एमसीसीको विषयमा निर्णय लिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्न लागेको छ।

आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिवालय बैठकमा एमसीसी कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ।

विवादित बनेको एमसीसी अध्ययनका लागि नेकपाले बनाएको कार्यदलले प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदनका आधारमा एमसीसीका विषयमा निर्णय लिने नेकपाले बताउँदै आएको छ।

प्रकाशित: Feb 22, 2020| 14:40 शनिबार, फागुन १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।