शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • कोरानाबाट जापानमा दुईको मृत्यु, मृतकको संख्या २१३६ पुग्यो, चीनमा संक्रमण दर घट्दै

कोरानाबाट जापानमा दुईको मृत्यु, मृतकको संख्या २१३६ पुग्यो, चीनमा संक्रमण दर घट्दै

जापानको स्वास्थ्य मन्त्रालयले डाइमन्ड प्रिन्सेस पानी जहाजमा चढेका दुई यात्रुको कोभिड–१९ (कोरोना भाइरस) का कारण निधन भएको जनाएको छ।
 |  बिहीबार, फागुन ८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०७६

टोकियो– जापानको स्वास्थ्य मन्त्रालयले डाइमन्ड प्रिन्सेस पानी जहाजमा चढेका दुई यात्रुको कोभिड–१९ (कोरोना भाइरस) का कारण निधन भएको जनाएको छ।

triton college

दुवै जना वर्ष उमेरका थिए। उनीहरूको परिचय भने खुलाइएको छैन। मन्त्रालयले विस्तृत जानकारी पछि दिने जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

जहाजमा रहेका विभिन्न मुलुकका नागरिकहरूलाई दुई सातासम्म जहाजमै क्वारेन्टाइनमा राखेर बुधबारदेखि मुक्त गर्न थालिएको छ। जहाजमा यात्रा गरेका मध्ये ६२४ जनामा कोरोना भाइरस रहेको पुष्टि भएको बताइएको छ।

अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने संख्या २१२६ पुगेको छ। साथै ७५ हजार ६ सयमा यसको संक्रमण पुष्टि भएको छ।

चीनमा बुधबार एक दिन ३४९ मा संक्रमण भएको पाइएको अधिकारीहरूले बताएका छन्। यो साताभर चीनले आधिकारिक रूपमा रेकर्ड गरेको सबैभन्दा कम हो।

corrent noodles
Metro Mart

उनीहरूका अनुसार अब संक्रमणको दर बिस्तारै घट्दै जान थालेको छ। हुपईमा मात्र ६२ हजारमा संक्रमण भएको छ।

 

प्रकाशित: Feb 20, 2020| 09:52 बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।