शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • धनगढीबाट सुस्त मनस्थितिका युवक बेपत्ता, परिवारद्वारा खोजीको आग्रह

धनगढीबाट सुस्त मनस्थितिका युवक बेपत्ता, परिवारद्वारा खोजीको आग्रह

धनगढीबाट एक युवक बेपत्ता भएपछि परिवारले खोजीका लागि अनुरोध गरेको छ। धनगढी उपमहानगरपालिका–२ बैयाबेहडी बस्ने २३ वर्षीय किरण शाही बेपत्ता भएका हुन्।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

काठमाडौं– धनगढीबाट एक युवक बेपत्ता भएपछि परिवारले खोजीका लागि अनुरोध गरेको छ। धनगढी उपमहानगरपालिका–२ बैयाबेहडी बस्ने २३ वर्षीय किरण शाही बेपत्ता भएका हुन्।

triton college

बोल्न नसक्ने र सुस्त मनस्थितिका शाही आइतबार धनगढीबाट बेपत्ता भएको परिवारले जनाएको छ। गहुँगोरो वर्णका शाही करिब पाँच फिट अग्लो रहेको र हराएको बेला कालो टोपी, कालै ज्याकेट, खैरो ट्राउजर र चप्पल लगाएको परिवारका सदस्यले जानकारी दिएका छन्।

युवक फेला परेको खण्डमा ९८४७३३००३८ मा खबर गरिदिन वा प्रहरी कार्यालयमा बुझाइदिन परिवारका सदस्यले आग्रह गरेका छन् ।

 

प्रकाशित: Feb 05, 2020| 13:26 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।