शनिबार, वैशाख १५, २०८१

काठमाडौं युथ कन्क्लेभ २०२० हुने

 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

काठमाडौं– क्रिकेटर सन्दीप लामिछाने एक लाख रुपैयाँ पुरस्कारसहित युथ आइकन २०२० बाट सम्मानित हुने भएका छन्। काठमाडौं युथ कन्क्लेभले माघ २४ गते आयोजना गर्ने कार्यक्रममा उनीसहित राष्ट्रिय तेक्वान्डो खेलाडी आयशा शाक्य पनि सम्मानित हुँदैछन् ।

triton college

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनुवार प्रमुख अतिथि र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई विशेष अतिथिको रुपमा रहने जनाइएको छ।

विभिन्न शैक्षिक पृष्ठभूमि, समुदाय र क्षेत्रका करिब ३ हजार युवाहरूलाई एउटै सम्मेलनमा आह्वान गर्दै शुक्रबार काठमाडौँ युथ कन्क्लेभ २०२०को आयोजना गरिने जनाइएको छ ।

कार्यक्रम युनिभर्सल कलेज, काठमाडौँ मोडल कलेज, एपोलो इन्टरनेसनल कलेज, न्यु समिट कलेज र हिमालय कलेज अफ इन्जिनियरिङले संयुक्त रूपमा आयोजना गर्दैछ।

यसले युवाहरूलाई नेतृत्व, व्यवस्थापन र औद्योगिक सीपहरूमा मद्दत गर्ने आयोजकको विश्वास छ ।

corrent noodles
Metro Mart

प्रकाशित: Feb 05, 2020| 13:06 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।