शनिबार, वैशाख १५, २०८१

साढे २ किलो सुनसहित ६ जना पक्राउ

प्रहरीले रसुवाको टिमुरेबाट साढे दुई किलो सुनसहित ६ जनालाई पक्राउ गरेको छ।
 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

काठमाडौं- प्रहरीले रसुवाको टिमुरेबाट साढे दुई किलो सुनसहित ६ जनालाई पक्राउ गरेको छ।

triton college

रसुवागढी नाकाबाट काठमाडौं आउँदै गरेको ना १ झ ३५४२ नम्बरको टाटा सुमोमा चेकजाँचका क्रममा उक्त सुन फेला परेको रसुवाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र सुवेदीले जानकारी दिए।

सुवेदीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ का २३ वर्षीय सुप्पा लामा, ३४ वर्षीय नावाङ नुर्पु तामाङ, २४ वर्षीय ग्याल्जेन शेर्पा, ३२ वर्षीय, सुवाश तामाङ, १९ वर्षीय चाङ्वा शेर्पा, दोलखा तामाकोसी–५ का २३ वर्षीय तुलनारायण श्रेष्ठ छन्।

सुनसहित पक्राउ परेकाहरुलाई सदरमुकाम ल्याउँदै गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 27, 2020| 16:38 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।