शनिबार, वैशाख १५, २०८१

उखु किसान पुनः आन्दोलित

माघ १८ गते सर्लाहीकै गोडैतामा किसान भेला गरी काठमाडौं केन्द्रीत आन्दोलनबारे निर्णय लिइने संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले जानकारी दिएका छन्।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

काठमाडौं– तोकिएको समयमा सरकारले माग पूरा नगरेपछि उखु किसानले पुनः आन्दोलनको घोषणा गरेका छन्। सरकारसँग ५ बुँदे सहमति गर्दै काठमाडौंबाट फर्केका उखु किसानले सर्लाहीको मलंगवाबाट आन्दोलनको घोषणा गरेका हुन्।

triton college

आन्दोलनको कार्यक्रमअनुसार शुक्रबारबाट उखु किसानले हातमा कालो पट्टी बाँधेर काम गर्नेछन्। माघ ११ देखि १७ गतेसम्म गाउँगाउँमा जागरण अभियान संचालन गर्ने उनीहरुको कार्यक्रम छ।

माघ १८ गते सर्लाहीकै गोडैतामा किसान भेला गरी काठमाडौं केन्द्रीत आन्दोलनबारे निर्णय लिइने संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले जानकारी दिएका छन्।

यता सरकारले भने उखु किसानको बाँकी रकम नदिएका तीनवटा चिनी मिलको खाता रोक्का गर्ने तयारी गरेको छ भने सम्पर्कमा नआएका चिनी मिल मालिकहरुलाई पक्राउका लागि निर्देशन दिएको छ।

प्रकाशित: Jan 23, 2020| 12:09 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।