शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अब मापसे गरेर गाडी चलाए पाँच हजार, जथाभावी बाटो काटे एक हजार जरिवाना

अब मापसे गरेर गाडी चलाए पाँच हजार, जथाभावी बाटो काटे एक हजार जरिवाना

सरकारले सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाईए एक हजार रुपैयाँ जरिवाना प्रस्ताव गरेको छ ।
 |  बुधबार, माघ ८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ ८, २०७६

काठमाडौं- सरकारले सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाईए एक हजार रुपैयाँ जरिवाना प्रस्ताव गरेको छ ।

triton college

मस्यौदामा ट्राफिक प्रहरीको इसारा उल्लघंन गरेमा तीन हजार, निषेधित क्षेत्रमा हर्न बजाएमा दुई हजार, मोबाइल प्रयोग गरी सवारी चलाएमा पाँच हजार जरिवाना गराउन प्रस्ताव गरिएको छ ।

सडक अनुशासन उल्लघंन गर्ने पैदल यात्रुलाई एक हजार, मापासे गरी सवारी चलाएमा पाँच हजार तर त्यस्तो सवारी सार्वजनिक सवारी भएमा १० हजार रुपैयाँ जरिवाना लिने व्यवस्था गरेको छ ।

त्यसै गरी मिटर ट्याक्सीले मिटरमा जान नमानेमा १५ हजार जरिवाना प्रस्ताव गरिएको छ । विधेयक लागू भएमा मधयम र लामो दूरीमा यात्रा गर्ने सबै यात्रुले अनिवार्यरुपमा सुरक्षा पेटी बाँध्नुपर्नेछ ।

प्रकाशित: Jan 22, 2020| 09:53 बुधबार, माघ ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।