शनिबार, वैशाख २९, २०८१

ओली–मोदी भिडियो कन्फ्रेन्सिङ, नेपाल घुम्‍न निम्तो

प्रधानमन्त्री मोदी नेपाल आए दुई देशको सम्बन्धमा हासिल भएको उपलब्धिको समीक्षा गर्दै अझ अगाडि बढाउने अवसर मिल्ने ओलीको भनाइ थियो।
 |  मंगलबार, माघ ७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ७, २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा विराटनगरको एकीकृत जाँच चौकी उद्घाटन गरेका छन्। काठमाडौं र नयाँ दिल्लीबाट भिडियो कन्फ्रेन्समा जोडिएका ओली र मोदीले जाँच चौकी उद्घाटन गरेका हुन्।

triton college

भिडियो कन्फ्रेन्समार्फत् ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। नेपालले यो वर्ष भ्रमण वर्ष मनाइरहेको भन्दै ओलीले मोदीलाई नेपाल घुम्न बोलाएका हुन्।

प्रधानमन्त्री मोदी नेपाल आए दुई देशको सम्बन्धमा हासिल भएको उपलब्धिको समीक्षा गर्दै अझ अगाडि बढाउने अवसर मिल्ने ओलीको भनाइ थियो।

प्रधानमन्त्री ओलीले दुई देशबीच थाँती रहेका सबै विषय संंवादबाट हल गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

प्रकाशित: Jan 21, 2020| 11:55 मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।