शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • भृकुटीमण्डपमा मेगा विन्टर सुज मेला, ७५ प्रतिशतसम्म छुट

भृकुटीमण्डपमा मेगा विन्टर सुज मेला, ७५ प्रतिशतसम्म छुट

मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अवसर उपलभोक्ताले पाउने छन् । मेलामा शुभ विवाह, पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता लगायतका जुत्ताचप्पल पाइने छ । मेलामा भर्खरै उत्पादन गरिएका नयाँ मोडलका जुत्ताचप्पल राखिएका छन् ।
 |  सोमबार, माघ ६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ ६, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं– राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा मेगा विन्टर सुज मेला सुरु भएको छ । माघ ५ गतेदेखि सुरु भएको मेगा विन्टर सुज मेलामा नेपालका चर्चित ब्राण्डका १ हजार भन्दा बढी मोडलका चुत्ताचप्पलहरु उपलव्ध छन् ।

मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अवसर उपलभोक्ताले पाउने छन् । मेलामा शुभ विवाह, पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता लगायतका जुत्ताचप्पल पाइने छ । मेलामा भर्खरै उत्पादन गरिएका नयाँ मोडलका जुत्ताचप्पल राखिएका छन् ।

उपभोक्ताले जुत्ताचप्पलमा ६ महिनाको वारेन्टीसहित २५ देखि ७५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । मेलामा सस्तो, बलियो र आकर्षक डिजाइनका ५ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्मका जुत्ताचप्पल पाइने आयोजकले जनाएको छ ।

प्रकाशित: Jan 20, 2020| 16:33 सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्