शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भारतीय रक्षा मन्त्री सिंहसँग कांग्रेस नेता पौडेलको भेटवार्ता

भारतीय रक्षा मन्त्री सिंहसँग कांग्रेस नेता पौडेलको भेटवार्ता

भारतमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले त्यहाँका रक्षामन्त्री राजनाथ सिंहसँग भेट गरेका छन्।
 |  बुधबार, माघ १, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १, २०७६

काठमाडौं- भारतमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले त्यहाँका रक्षामन्त्री राजनाथ सिंहसँग भेट गरेका छन्।

triton college

उपचारका शिलशिलामा नयाँ दिल्लीमा रहेका वरिष्ठ नेता पौडेलले भारतीय जनता पार्टीका पूर्व अध्यक्षसमेत रहेका रक्षा मन्त्री सिंहसँग बुधबार भेटवार्ता गरेका हुन्।

भेटमा नेपाल र भारतबीचको सम्बन्ध तथा वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको पौडेलले जनाएका छन्।

वरिष्ठ नेता पौडेल उपचारका लागि सोमबार नयाँदिल्ली गएका थिए।

प्रकाशित: Jan 15, 2020| 14:06 बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।