शुक्रबार, वैशाख १४, २०८१

कामना सेवा र ओम्नी मोटर्सबीच सम्झौता

 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र ओम्नी मोटर्स प्रा.लि.बीच व्यापार सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौताअनुसार ओम्नी मोटर्स प्रा.लि. मार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा भारत बेन्जका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र ओम्नी मोटर्स प्रा.लि.को तर्फबाट निर्देशक उदय नकाब्राले हस्ताक्षर गरे ।

प्रकाशित: Jan 14, 2020| 10:57 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्