शुक्रबार, वैशाख १४, २०८१

सुनसरीमा अटोमेटिक पेस्तोलसहित दुई पक्राउ

सुनसरीको इटहरीबाट अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ परेका छन्।
 |  शुक्रबार, पुस १८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०७६

काठमाडौं– सुनसरीको इटहरीबाट अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ परेका छन्।

triton college

पक्राउ पर्नेमा सुन्दर हरैंचा ४, का ३३ वर्षीय जागिर खान र सुनसरी हरिनगरा गाउँपालिका–७ का ४७ वर्षीय जमिल अन्सारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका–८, कदमा टोलमा बिहीबार बेलुका चेकजाँच गर्ने क्रममा को९प ७४८६ मोटरसाइकलमा रहेका उनीहरूलाई पेस्तोलसहित पक्राउ गरिएको हो।

पेस्तोलको नाम र नम्बर खुलेको छैन। पेस्तोलमा ७.६५ एमएमका पाँच थान गोली लोड गरेको म्यागजिन पनि फेला परेको हरीले जनाएको छ।

प्रकाशित: Jan 03, 2020| 05:49 शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।