शनिबार, वैशाख १५, २०८१

छाउगोठ भत्काउन खटियाे प्रहरी (फोटो फिचर)

छाउपडी प्रथाका कारण महिलाहरुले अनाहकमा ज्यान गुमाउने क्रम बढ्दै गएपछि अछाम र कैलालीमा प्रहरीले नै छाउगोठ भत्काउन थालेका छन् ।
 |  मंगलबार, पुस १५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १५, २०७६

धनगढी- छाउपडी प्रथाका कारण महिलाहरुले अनाहकमा ज्यान गुमाउने क्रम बढ्दै गएपछि अछाम र कैलालीमा प्रहरीले नै छाउगोठ भत्काउन थालेका छन् ।

triton college

पछिल्लो समय अछामको साँफेगर नगरपालिका–३ मा एक महिलाको छाउपडी गोठमा ज्यान गएपछि प्रहरीले गोठ भत्काउने अभियान सुरु गरेको हो।

जिल्ला प्रहरी कार्यालयकाअनुसार पछिल्लो पटक अछामका बिभिन्न ठाउँमा गरी एक सय ८३ वटा छाउगोठ भत्काइएको छ। गोठ भत्काउनुका साथै छाउपडी कुप्रथाबारे स्थानीयस्तरमा जनचेतना फैलाउने कार्य भैरहेको प्रहरीले जनाएको छ।

गोठ भत्काउने कार्यमा प्रहरीले स्थानीय जनप्रतिनिधि, महिला समुहलगायतलाई अघि सारेको छ ।

corrent noodles
Metro Mart

यस्तै प्रहरीले कैलालीमा पनि गोठ भत्काउने अभियानलाई तिव्रता दिएको छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गोदावरी नगरपालिका–१२ का बिभिन्न टोलमा ४७ वटा छाउपडी गोठ भत्काएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर बिष्टले जानकारी दिए।

केहिदिन अघि सरकारले छाउगोठ भत्काउन निर्देशन दिएको थियो ।

 

प्रकाशित: Dec 31, 2019| 06:25 मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।