आइतबार, वैशाख १६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • फिल्म प्रचारमा चिनियाँ राजदूत, रिट्विट गर्नेलाई दुईवटा टिकट

फिल्म प्रचारमा चिनियाँ राजदूत, रिट्विट गर्नेलाई दुईवटा टिकट

होउले आफ्नो ट्विटलाई रिट्विट तथा ट्याग गरेमा फिल्मको दुईवटा टिकट दिने जनाएकी छन्।
 |  मंगलबार, पुस ८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ८, २०७६

काठमाडौं - छिमेकी चीनमा सामाजिक सञ्जाल प्रतिबन्धित छन्। नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी भने ट्विटरबाट विभिन्न सूचना-सन्देश सार्वजनिक गर्दै आएकी छन्।

triton college

मंगलबार बिहान एक अनौठो ट्विट राजदूत होउले आफ्नो ट्विटलाई रिट्विट तथा ट्याग गरेमा फिल्मको दुईवटा टिकट दिने जनाएकी छन्।

पुस ११ गते शुक्रबारदेखि काठमाडौं, पोखरा र लुम्बिनीमा सुरु हुन लागेको चिनियाँ चलचित्र महोत्वसको प्रचारप्रसारमा राजदूत होउले यस्तो गरेकी हुन्।

उनले आफूलाई फलो गर्ने, महोत्सवको पोस्टर रिट्विट गर्ने, पोस्टमा कमेन्ट र एक जना साथीलाई ट्याग गर्न आग्रह गरेकी छिन्। यसरी सबभन्दा बढी लाइक हुने पाँच जना व्यक्तिलाई दुई–दुईवटा टिकट दिने घोषणा उनले गरेकी हुन्।

नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले गरेकाे ट्विट

प्रकाशित: Dec 24, 2019| 04:54 मंगलबार, पुस ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।