शुक्रबार, वैशाख २८, २०८१

युनाइटेड हेभी इक्युपेन्टस एण्ड अर्थमुभर्स सुरु

 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

काठमाडौं । नेपालको व्यापारिक उद्योग भोइथ अन्तर्गतको कम्पनी युनाईटेड हेभी ईक्युपमेन्टस् एण्ड अर्थमुभर्सको आधिकारिक लोकार्पण सम्पन्न भएको छ । धुम्बाराहीमा मुख्य कार्यालय रहेको यस कम्पनीको लोकार्पण कार्यक्रम हायात रिजेन्सीमा आइतबार सम्पन्न भएको थियो ।

triton college

सन् २०१८ देखि नेपालको निर्माण क्षेत्रमा आधुनिक मसिनरीहरु भित्र्याई निर्माण कार्यहरु सहज र सुलभ बनाउँदै आएको युहिमले विश्वविख्यात निर्माण कम्पनीहरु जस्तै सनवार्ड, सिनोम्याक र नियोसेनका निर्माण उपकरणहरु एक्सकाभेटर, ग्रेडर र ब्रेकर आयात गर्दै आएको छ ।

कम्पनीको धुम्बाराहीस्थित मुख्य कार्यालयमा खपरदपछिको सर्भिस, पार्टसहरु सहजताका साथ उपलब्ध गराउनुका साथै ग्राहकका लागि अन्य सेवाग्राहीको व्यवस्था र भैरहवामा पनि ब्रान्च कम्पनीको विस्तार गरिसकेको छ ।

 

 

corrent noodles
Metro Mart

प्रकाशित: Dec 16, 2019| 04:54 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्