शनिबार, वैशाख १५, २०८१

राजधानीमा उँधौलीको उल्लास (फोटो फिचर)

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङनाम धुमधामसँग मनाएका छन्।
 |  बिहीबार, मंसिर २६, २०७६

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, मंसिर २६, २०७६

काठमाडौं - मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङनाम धुमधामसँग मनाएका छन्। यस क्रममा ललितपुरको सुनाकोठीमा राई समुदायका मानिसहरुले सकेला नाचेका थिए। किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम भन्छन्।

triton college

corrent noodles
Metro Mart

प्रकाशित: Dec 12, 2019| 11:45 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।