शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमईका ग्राहकलाई रुपाकोट रिसोर्टमा १५ प्रतिशत छुट

ग्लोबल आइएमईका ग्राहकलाई रुपाकोट रिसोर्टमा १५ प्रतिशत छुट

 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

काठमाडौं– ग्लोबल आइएमई बैंक र रुपाकोट रिसोर्ट प्रालिबीच रिसोर्टले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

triton college

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शान्ता शिवाकोटी र रुपाकोट रिसोर्ट प्रालिका सेल्स म्यानेजर पियुष लामाले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात रुपाकोट रिसोर्ट पोखरामा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड लिएका ग्राहक तथा कर्मचारीले रिसोर्टले उपलब्ध गराउने विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

 

प्रकाशित: Dec 03, 2019| 04:23 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्