शुक्रबार, वैशाख १४, २०८१

मोटरसाइकल दुर्घटनामा मृत्यु

बाँकेको चिसापानीमा सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।
 |  मंगलबार, मंसिर १०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १०, २०७६

triton college
corrent noodles
Metro Mart

बाँके- बाँकेको चिसापानीमा सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।

बाँकेको बैजनाथ गाउँपालिका-१, चिसापानीमा सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको क१प १०६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा जुम्लाकाे तातोपानी गाउँपालिका-४ का मनिकेश गौतमको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको हो। सोमबार राति करिब ८ बजे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 26, 2019| 04:51 मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।