शुक्रबार, वैशाख १४, २०८१

सिद्धार्थ बैंकद्वारा चेक डिपोजिट मेसिन सञ्चालन

 |  आइतबार, मंसिर ८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ८, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । हाल यो सुविधा बैंकको हात्तीसार शाखाबाट सुरू गरिएको र आगामी दिनमा अन्यशाखाहरुमा पनि क्रमश: विस्तार गरिने बैंकले जनाएको छ ।

चेक डिपोजिट मेसिनबाट सेवाग्राहीले छिटोछरितो रुपमा आफ्नो चेक जम्मा गर्न सक्नेछन् ।

प्रकाशित: Nov 24, 2019| 08:38 आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्