शुक्रबार, वैशाख १४, २०८१

बानेश्वरमा गाडीको ठक्करबाट डाक्टरको मृत्यु

काठाडौंको बानेश्वर चोकमा गाडीको ठक्करबाट डाक्टरको मृत्यु भएको छ । सिभिल हस्पिटलमा कार्यरत डाक्टर ...
 |  आइतबार, मंसिर ८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ८, २०७६

काठमाडौं- काठमाडौंको बानेश्वर चोकमा गाडीको ठक्करबाट डाक्टरको मृत्यु भएको छ ।

triton college

सिभिल हस्पिटलमा कार्यरत डाक्टर प्रभु जोशीलाई बाटो काट्ने क्रममा आइतबार बिहान गाडीले ठक्कर दिएको हो । उनलाई ठक्कर दिने सवारीसाधनको भने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

उनी मर्निङवाकमा रहेका बेला गाडीले ठक्कर दिएको प्रहरीको अनुमान छ । बिहानकै समयमा जोशीलाई ठक्कर दिएर सवारीसाधन भागेको हुनसक्ने प्रहरीले बताएकाे छ । 

सो क्षेत्रको सीसीटीभी फुटेजको अध्ययन गरी घटनाबारे अनुसन्धान भइरहेकाको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 24, 2019| 03:47 आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।