शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ठाउँ ठाउँमा वर्षा र हिमपातको सम्भावना, यस्ताे हुनेछ तीन दिनकाे माैसम

ठाउँ ठाउँमा वर्षा र हिमपातको सम्भावना, यस्ताे हुनेछ तीन दिनकाे माैसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ ।
 |  आइतबार, मंसिर ८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ८, २०७६

काठमाडौं- पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशैभरको मौसम आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

triton college

केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

महाशाखाले आइतबार (आज) बिहान जारी गरेका बुलेटिनमा पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु–भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात हुने संभावना रहेको उल्लेख छ ।

डिसेम्बर १५ बाट चिसो अझै बढ्दै जाने मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार शनिबार काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्रीसम्म थियो भने जुम्लाको तापक्रम माइनस २ सम्म पुगेको छ ।

यस्तो छ आगामी ३ दिनको मौसमी प्रक्षेपण

corrent noodles
Metro Mart

मंसीर ८ गते (आइतबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहि पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ। ।

राती: देशका मध्य र पूर्वि भु-भागमा सामान्य बदली रहि पश्चिमी भु-भागमा आंशिक बदली रहनेछ। पूर्वि र मध्य पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ।

मंसीर ९ गते (सोमबार)

दिउँसो: देशका मध्य र पूर्वि भु-भागमा सामान्य बदली रहि पश्चिमी भु-भागमा आंशिक रहनेछ। पूर्वि र मध्य पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ।

राती: देशभर आंशिक देखि सामान्य बदलि रहनेछ।

मंसीर १० गते (मंगलबार)

दिउँसो: देशको पहाडी भूभागमा आंशिक देखि सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली रहने छ ।

राती: देशको पहाडी भूभागमा आंशिक देखि सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली रहने छ ।

प्रकाशित: Nov 24, 2019| 02:12 आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।