बुधबार, वैशाख २६, २०८१

एन आई सी एशिया बैंकको नयाँ शाखा स्याफ्रुबेसीमा

 |  शुक्रबार, मंसिर ६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ६, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं । ग्रामीण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नं. ५ स्याफ्रुबेसीस्थित स्याफ्रुबेसी शाखाको सोही गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले उद्घाटन गरे । स्याफ्रुबेसी शाखा सञ्चालनमा आएसँगै उक्त क्षेत्रका ग्राहकलाई बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

प्रकाशित: Nov 22, 2019| 10:34 शुक्रबार, मंसिर ६, २०७६
प्रतिक्रिया दिनुहोस्