शुक्रबार, वैशाख १४, २०८१

नेकपाले भक्तपुरमा गर्‍यो ४ जनाको सिफारिस

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भक्तपुरको प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि चार जनाको नाम केन्द्रमा सिफारिस गरेको छ।
 |  शुक्रबार, कात्तिक १५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १५, २०७६

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भक्तपुरको प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि चार जनाको नाम केन्द्रमा सिफारिस गरेको छ।

triton college

शुक्रबार बसेको प्रदेश ३ कमिटीको पदाधिकारी बैठकले जिल्ला कमिटीबाट सिफारिस भएका ३ जनामा एक महिला थप गरेर चार जनाको नाम सिफारिस गरेकोको प्रदेश सचिव आनन्द पोखरेलले जानकारी दिए।

भक्तपुर क्षेत्र नम्बर १ को प्रदेशसभा १ को सदस्य पदका लागि उपनिर्वाचन हुदैछ।

सिफारिस गरिएका नामहरुमा रमेश बुढाथोकी, डिपी ढकाल, मोहनवीर श्रेष्ठ र नारायणी फुयालको छन्।

यसअघि भक्तपुर जिल्ला कमिटीले भने फुयाल बाहेक तीन पुरुषको मात्र नाम सिफारिस गरेर प्रदेश कमिटीमा पठाएको थियो।

corrent noodles
Metro Mart

पार्टी केन्द्रीय सचिवालयले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न भनेकाले प्रदेश पदाधिकारी बैठकले महिलाको नाम थपेर पठाएको प्रदेश सचिव पोखरेलले बताए।

सिफारिस भएकामध्ये ढकाल पूर्वमाओवादी हुन् भने अन्य तीन जना पूर्व एमाले हुन्।

सो क्षेत्रबाट तत्कालीन एमालेका हरिशरण लामिछाने निर्वाचित भएका थिए। उनको निधन भएको थियो।

प्रकाशित: Nov 01, 2019| 11:20 शुक्रबार, कात्तिक १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।