शुक्रबार, वैशाख १४, २०८१

आगलागीबाट सवा ४ लाखसहित २ तोला सुन जल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- अछाममा लक्ष्मी पुजाको दिन बालेको मैनबत्तीबाट घरमा आगलागी हुँदा धनमाल जलेर नष्ट भएको छ।

जिल्लाको चौरपाटी गाउँपालिका–५ लुंग्रास्थित गगन खड्काको घरमा आगलागी हुँदा ४ लाख २५ हजार नगद र २ तोला सुन जलेर नष्ट भएको छ।

खड्काका अनुसार राति दीपावली गर्न प्लास्टिकको बाकस (अटेजी) मा मैनबत्ती बाल्दा उक्त मैनबत्तीबाट आगो लागेको हो। ४ लाख २५ हजार बराबर नगद रुपैंया र एक तोला सुन जलेर नष्ट भएको हो।

आगलागी बाट अन्य दुई वटा बाकस, लत्ता कपडा, दुई तोला सुन, कागजपत्र लगायतका सामान जलेर नष्ट भएको उनले जानकारी दिए।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।