शुक्रबार, वैशाख १४, २०८१

राष्ट्रपति भण्डारी म्यानमार र जापान जाँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारको राजकीय भ्रमणमा जाने भएकी छन्।  

तीन दिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी बुधबार दिउँसो म्यानमारतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालका अनुसार राष्ट्रपति भण्डारी बुधबार त्यसतर्फ जाने भनिए पनि औपचारिक जानकारी आएको छैन। मंगलबारसम्म कार्यक्रमसहित औपचारिक जानकारी आउने उनले जनाए।

राष्ट्रपति भण्डारी म्यानमारको भ्रमणपछि निजी भ्रमणका लागि जापान जाने कार्यक्रम छ।

परराष्ट्र मन्त्रालयका सहप्रवक्ता सुरेश अधिकारीका अनुसार राष्ट्रपतिले म्यानमार र जापान भ्रमण गर्ने छिन्। तर, त्यसको औपचारिक जानकारी आइनपुगेको उनले बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।