शुक्रबार, वैशाख १४, २०८१

सकियो स्टक क्लियरेन्स मेला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – दशैंको अवसर पारेर काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको स्टक क्लियरेन्स मेला सकिएको छ। गत बुधबारदेखि सुरु भएको मेलाको ५ दिनमा ९२ हजारले अवलोकन गरेका आयोजकले बताएको छ। 

इभेण्ट सोलुसन प्रालिको आयोजनामा सञ्चालन भएको मेलाले एकै छानामुनी सेवाग्राहीलाई सस्तो मूल्यमा गुणस्तरीय सामान किन्ने अवसर प्रदान गरेको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले बताए। आगामी दिनहरुमा पनि यस किसिमका मेलाहरुलाई चेम्बरले प्रवर्द्धन गर्दै लैजाने उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्