शनिबार, वैशाख १५, २०८१

महालक्ष्मी विकास बैंकको शाखा कोटेश्वरमा पनि 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
महालक्ष्मी विकास बैंकले काठमाडौंको कोटेश्वरमा नयाँ शाखा कार्यालय खोलेको छ । 

उक्तशाखाको सोमबार नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरीवेक्षण विभागकाकार्यकारी निर्देशक ऋषिकेश भट्टले  गरेका छन् । 

सो अवसरमा प्रमुखकार्यकारी अधिकृत कृष्णराज लामिछानेले बैंकिङ्ग सेवामा जनताको पहुँच बढाउन शाखा विस्तारको क्रमलाई निरन्तरता दिंदै सेवा अझै उत्कृष्ट बनाइने प्रतिवद्धता व्यक्त गरे । 

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०० वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवाप्रदान गरिरहेको महालक्ष्मीविकास बैंक लि. को ग्राहक संख्या करिब पाँच लाख छ ।    
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्