शुक्रबार, वैशाख २१, २०८१

भायनेटको 'दसैं तिहार टिभि उपहार' अफर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– इन्टरनेट सेवा प्रदायक भायनेट कम्युनिकेसन्सले दसैं र तिहारलाई मध्यनजर गर्दै “भायनेट दशै तिहार टिभि उपहार” अफर ल्याएको छ।

अफर अन्तर्गत भायनेटका ग्राहकले अतिरिक्त स्पिडको इन्टरनेट र २३० भन्दा बडी च्यानल भएको नेटटिभिको साथ स्काईवर्थको ३२ र ४० इन्च टिभि भारी छुटमा प्राप्त गर्न सक्नेछन्।  इन्टरनेट र टिभिका ग्राहक बन्ने सम्पूर्ण ग्राहकहरुले ३२ र ४० इन्चको स्काईवर्थ एलईडी टिभि घरमै लैजान सक्ने भायनेटले जानकारी दिएको.छ।

वार्षिक २५,९९० प्लस भ्याटको मूल्यमा ग्राहकले ५० एमबीपीएस  स्पिडको इन्टरनेट र २३० भन्दा बढी च्यानल भएको नेट टिभिको साथ स्काईवर्थको ३२ इन्च टिभि घरमै लैजान सक्नेछन्। ग्राहकको सुविधालाई मध्यनजर गर्दै भायनेट कम्युनिकेसन्स्ले स्काईवर्थको ४० इन्च टिभि र इन्टरनेटको कम्बो प्याक  पनि ल्याएको छ । 

वार्षिक ३४,५४५ प्लस भ्याटको मुल्यमा ग्राहकहरुले ५० एमबीपीएस स्पिडको इन्टरनेट र २३० भन्दा बढी च्यानल भएको नेट टिभिको साथ स्काईवर्थको ४० इन्च टिभि पाउनेछन्। 

साथै प्रथम २०० जना ग्राहकले थप १४७५ को छुट पाउनेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्