बिहीबार, वैशाख २७, २०८१

'स्वास्थ्य मन्त्रीज्यू राजीनामा दिनुस्'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - बिहीबारको प्रतिनिधि सभा बैठकमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा माग गरिएको छ। नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले विशेष समयमा बोल्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका हुन्।

मुलुक डेंगुले आतंकित र आक्रान्त भइसक्दा पनि सरकार मुकदर्शक बनेको भन्दै उनले स्वास्थ्य मन्त्रीले राजीनामा दिनु पर्ने बताए। गौतमले भने, 'दुई तिहाइ बहुमतको सरकारले जनताको रक्षा गर्न नसके कसले गर्छ? मन्त्री र स्वास्थ्यकर्मीसमेत डेंगुबाट प्रभावित भएका छन्। स्वास्थ्यमन्त्री चुप बस्नु भएको छ। त्यसैले म जोडदार रुपले स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्छु।'

सांसद गौतमले सरकार कुम्भकर्णको निद्रामा सुतेको आरोप लगाउँदै तत्काल संकटकाल घोषणा गर्न माग गरे। उनले रुलिङ गरेर झारा टार्ने काम नगर्नसमेत सरकारलाई चेतावनी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।