शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • भद्रगोलबाट बाहिरिएको टिमले नयाँ टेलिश्रृङ्खला निर्माण गर्दै

भद्रगोलबाट बाहिरिएको टिमले नयाँ टेलिश्रृङ्खला निर्माण गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - नेपाल टेलिभिजनबाट प्रशारण हुने भद्रगोलबाट बाहिरिएको टिमले नयाँ हाँस्य टेलिश्रृङ्खला निर्माण गर्ने भएको छ। अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्रि) ले नयाँ टेलिश्रृङ्खला निर्माण गर्ने भएका हुन्। उनीहरुले स्थापना गरेको कम्पनी जेपिटी क्रियसनमार्फत यसको निर्माण हुने छ। 

टेलिश्रृङ्खला आउँदो असोज २ गते बिहीबारबाट नेपाल टेलिभिजनमै प्रशारण हुने छ। टेलिश्रृंखलाको नाम सार्वजनिक गर्न निर्माण पक्षले बुधबार पत्रकारसम्मेलनको आयोजना गरेको छ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्